logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्री देउवाले पाए १६५ मत


  • राजनीति
  • आइतबार, साउन ३ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले विस्वासकाे मत पाएका छन् । उनले कुल सांसदमा १६५ मत पाएका छन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका हुन । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार