राजनीति
बलात्कारीलाइ फासी दे भन्दै अर्धनग्न प्रदर्सनमा उत्रिएका महिलालाइ प्रहरीले गिरफ्तार गरेको छ ।
माइतीघर मण्डलामा अर्धनग्न अवस्थामा प्रदर्शनमा उत्रेका महिला र प्रहरीबीच झडप समेत भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले महिलाको आत्मसम्मानमा चोट परेको भन्दै भिड साम्य पार्न खोेजेको थियो । प्रहरीको हस्तक्षेप विरुद्धमा उनीहरु उत्रिएका थिए ।

