logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डलाई भिम रावलकाे जवाफ ‘एमाले ढाल्ने सपना नदेख्नुस’


  • राजनीति
  • शनिबार, साउन ९ २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो भनेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए । त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेर बहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार