logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा दोलखाको कार्यालय नेता प्रबिन र सहिद परिवार प्रकाशद्धारा उद्धघाटन


  • राजनीति
  • शुक्रबार, साउन १५ २०७८

नेपाल कम्युनिस्ट पार्टी दोलखाले जिल्ला सम्पर्क कार्यालय चरिकोट स्थित ओखरबोटमा जिल्ला सम्पर्क कार्यलयमा उद्धघाटन गरेको छ । नेकपाका युवा नेता तथा केन्द्रिय सदस्य पुर्ण बहादुर सिंह ‘प्रबिन’ र सहिद परिवार प्रकाश थामीले संयुक्त रुपमा उद्धघाटन गरेका हुन ।
जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह ‘प्रबिन’ले आतिसबाजी पड्काएर उद्धघाट्न गरेका हुन् । कार्यक्रममा अन्य राजनीतिक दलका जिल्ला प्रमुखहरु र भिमेश्वर नगरपालिका मेयर समेत उपस्थित रहेको छ । कार्यक्रममा पत्रकार र नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार