logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मध्यरात बास्काेटाकाे खतरनाक ट्विट, के हाेला वास्तविकता ?


  • राजनीति
  • बुधबार, साउन २० २०७८

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् । पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले भने माधव नेपालले भोलि नै नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका हुन् ।

क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।

सामाजिक सञ्जालमार्फत उनले यस्तो खुलासा गरेका हुन् । उनले लेखेका छन्,-“क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार