logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मन्त्री छान्दै माओवादी स्थायी कमिटी, काे जान्छन् देउवा सरकारमा ?


  • राजनीति
  • शुक्रबार, साउन २२ २०७८

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । ​कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

माओवादी केन्द्रका नेताहरूका अनुसार बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार