logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादीको प्रवक्तामा महरा अरु कसले के जिम्मा पाए


  • राजनीति
  • मंगलबार, भाद्र ८ २०७८

आज नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ ।

प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत बनाईएको छ ।

यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार