राजनीति
सत्तारूढ दल नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएल नेपालको केन्द्रीय अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन्।
होटल आनन्द काठमाडौंमा भएको सम्मेलनमार्फत् उनी अध्यक्ष चयन भएका हुन् ।
राष्ट्रिय भेलाको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।