logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विप्लव नेकपाले चेतावनी, एमसिसी खारेज र सम्बद्ध कार्यालयहरु तत्काल हटाउ


  • राजनीति
  • सोमबार, भाद्र २१ २०७८

विप्लव नेतृत्वको नेकपाले राष्ट्रघाती परियाेजना एमसिसी तत्काल खारेज गर्न सरकारलाई अल्टिमेटम दिएकाे छ ।

सरकारले सदनबाट एमसिसी परियाेजना पास गर्न लागेपछि जनस्तरबाट अहिले अर्को बिराेध भइरहेकाे छ । याे परियाेजनाकाे बिरुद्धमा रहेकाे नेकपाले कुनैपनि हालतमा नेपालमा लागू हुन नहुने बताएको छ ।

नेकपाका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्ताेला कञ्चन ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमसिसी बिरुद्ध आन्दोलनमा आम जनता बुद्धिजीवी राष्ट्रप्रेमिलाई सडकमा आउन अपिल गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार