logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अधुरो क्रा’न्तिका लागी विप्लव लड्ने कुरा राजनीतिक अधिकार हो : डा. बाबुराम भट्टराई


  • राजनीति
  • मंगलबार, भाद्र १२ २०७५

संघिय समाजवादी फोरमका अध्यक्ष एब पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उठाएको राजनीतिक बिषयलाइ सरकारले सम्बोधन गर्नु पर्ने धारणा व्यक्त गरेकाछन।

भाद्र १० गते आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लवको पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाइ पटक–पटक पक्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् । बाबुरामले यसाे भनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल पनि संसद बैठकमा उपस्थित थिए ।

‘उनीहरुले लिएको बाटोमा म सहमत छैन तर पनि जुन मु’द्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

पछिल्लो समयमा अदालतले छाड्न आदेश दिएपछि पनि प’क्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु
हुँदैन ।

भाद्र १० गते आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लवको पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाइ पटक–पटक प’क्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् । बाबुरामले यसाे भनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल पनि संसद बैठकमा उपस्थित थिए
‘उनीहरुले लिएको बाटोमा म सहमत छैन तर पनि जुन मु’द्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’
पछिल्लो समयमा अदालतले छाड्न आदेश दिएपछि पनि प’क्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार