logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसीकाे पत्र पछि रावलकाे ट्विट : नेपाली सार्वभौमिकतामाथीकाे षड्यन्त्र !


  • राजनीति
  • बिहिबार, भाद्र २४ २०७८

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले एमसीसी जनतालाई झुक्याएर संसद्बाट अनुमोदन गराउने षड्यन्त्र भएको बताएका छन् । एमसीसीले आज अर्थमन्त्री जनार्दन शर्मालाई पत्र पठाएपछि रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्-“नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार