logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भारतिय सेनाको हेलिकोप्टर दुर्घटना, २ को निधन


  • राजनीति
  • मंगलबार, असोज ५ २०७८

भारतको जम्मुमा केही बेरअघि हेलिकोप्टर दुर्घटना भएको छ । भारतीय सेनाको उक्त हेलिकोप्टर दुर्घटनामा दुबैजना पाइलटको निधन भएको बताइएको छ ।

प्राप्त समाचारमा दुर्घटनामा सख्त घाइते दुबै जना पाइलटको अस्पताल पुर्याउने क्रममा बाटैमा ज्यान गएको हो । हेलिकोप्टर दुर्घटनाको थप विवरण र कारण प्राप्त भएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार