logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बिद्यार्थीको अध्यक्ष छान्न माओवादी नेता पेरिसडाडामा


  • राजनीति
  • शनिबार, असोज १६ २०७८

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । अहिले ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो।

स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’का अनुसार बैठकमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको नामबारे छलफल हुनेछ । त्यस्तै, अखिल (क्रान्तिकारी)को अध्यक्ष टुंगो लगाउने र आगामी राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयनबारे छलफल हुने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार