logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

उपराष्टपतिका छाेरा पुन क्रान्तिकारीकाे महासचिव


  • राजनीति
  • सोमबार, असोज १८ २०७८

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ ।

काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताए ।

पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा भने यसअघि नै पञ्चा सिंह चयन भइसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार