logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रधानन्यायाधीशकाे काेटाबाट हमाल बने आपूर्तिमन्त्री


  • राजनीति
  • शुक्रबार, असोज २२ २०७८

सर्वोच्च काे स्पष्टीकरणका बाबजुत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद्‍मा भागवण्डा लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको स्रोतले पुष्टि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार