राजनीति
नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् ।
बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।