logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाका केन्द्रिय सदस्य सहित १७ जना गिरफ्तार


  • राजनीति
  • मंगलबार, मंसिर २८ २०७८

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सहित १७ जना गिरफ्तार भएकाछन ।

बहुविवादित एमसिसीको बिरोधका लागि आयोजना गरेको चितवन बन्दको क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य संदेश पौडेल लगायत १७ जनालाई नेपाल प्रहरीले चितवनका बिभिन्न ठाउबाट गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ । नेकपा लगाएत ६ दलले हिजो मात्रै राजधानी काठमाडौमा एमसिसीको नेपाल कार्यलय घेराउ गरेका थिए भने आज दिउसो संसद भवन घेराउ गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार