logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश अगाडी : कसको मत कति ?


  • राजनीति
  • बिहिबार, पुष १ २०७८

नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ६०० मत गन्दा थापाले ३८१ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले २२८ मत पाएका छन् ।

प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार