राजनीति
आठौं महाधिवेशनकाे रापमा रहेकाे नेकपा माओवादी केन्द्रको बिहीबार दोस्रो पटक बसेको स्थायी समिति बैठक सकिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।
नेकपा माओवादी केन्द्रको बिहीबार दोस्रो पटक बसेको स्थायी समिति बैठक सकिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।