logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

निर्विरोध निर्वाचित भएपछी प्रचण्डले भने ‘यो मेरो अन्तिम अवसर हो’


  • राजनीति
  • सोमबार, पुष १९ २०७८

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चुनेको हो ।

बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे । अध्यक्ष निर्वाचित भएपछी सक्षिप्त मन्तव्य राख्दै यो अन्तिम अवसर र चुनौती भएको घोषणा समेत गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार