logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यी हुन् मन्त्रिपरिषद बैठकका ९ महत्त्वपूर्ण निर्णय !


  • राजनीति
  • बुधबार, माघ १२ २०७८

सरकारले यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा स्वास्थ्य वीमा बोर्डको अस्थायी दरबन्दी स्वीकति दिनेदेखि विराटनगर खानेपानी तथा सुधार आयोजना कार्यान्वयनको लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ६१ करोडको अनुदान सहायता स्वीकार गर्नेसम्म रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार