logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्रिपरिषद बैठक सुरु


  • राजनीति
  • सोमबार, माघ २४ २०७८

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको कानुनमन्त्री दिलेन्द्र बडूले जानकारी दिए ।

निर्वाचन आयोगले अघिल्लो साता नै ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले अहिलेसम्म निर्वाचनको मिति घोषणा गरेको छैन ।

आजको मन्त्रिपरिषद् बैठकमा पनि स्थानीय तहको निर्वाचन घोषणा नियमित एजेण्डामा छैन । यद्यपि ठाडो प्रस्ताव आउने सम्भावना कायमै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार