logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोदीको सन्देश यसरी सुनाएर विर्फिङ गरे “प्रचण्डले ओलीलाई”


  • राजनीति
  • सोमबार, भाद्र २५ २०७५

काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको छ ।

सो भेटमा प्रचण्डको चार दिने भारत भ्रमणका सन्दर्भमा छलफल भएको बताइएको छ । भेटमा प्रचण्डले भारतमा भएको भेटवार्ताबारे ओली ब्रिफिङ समेत भएको बताइएको छ ।

सो क्रममा दुई अध्यक्षले प्रचण्डको भारत भ्रमण सफल भएको निश्कर्ष निकालिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि दुई अध्यक्षले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार