logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राजिनामा दिन्न महाभियोग फेस गर्छु : प्रधानन्यायाधीश राणा


  • राजनीति
  • आइतबार, फाल्गुन १ २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् । आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

उक्त प्रस्ताव दर्ता भएपछि पहिलाे प्रतिकृया दिदै प्रधानन्यायाधीश जबराले भने–‘ म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’

जबराले यसअघिदेखि नै आफूले संवैधानिक रुपमा नियुक्त भएकोले संवैधानिक तवरले हटाउन खोजे त्यसको सामना गर्ने बताएका थिए । राणाविरुद्ध नेपाल बार एशोसिएशनले पनि आन्दोलन गर्दै आएको छ । उसले आजबाट पूनः आन्दोलन चर्काउने भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार