logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शिक्षिका बलात्कार गर्ने सांसद बानियाँलाई गिरफ्तार गर्ने तयारी


  • राजनीति
  • बिहिबार, फाल्गुन ५ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जुम्लाकी ४० वर्षीया शिक्षिका महिलाले सांसद बानियाँविरुद्ध बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीकै आधारमा सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेले बानियाँको खोजी सुरु गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार