logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलायो


  • राजनीति
  • आइतबार, फाल्गुन ८ २०७८

एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली हानेको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो । अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार