logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भौतिक आक्रमणको संकेत पाएको प्रचण्डको दाबी


  • राजनीति
  • शुक्रबार, चैत्र ४ २०७८

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि भौतिक आक्रमणको षडयन्त्र भइरहेको दाबी गरेका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको भन्दै उनले त्यो खतरा अहिले पनि कायमै रहेको बताएका हुन् ।
लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । उनले गठबन्धन बनाएर भन्दा पनि आफ्नै तागतले चुनावमा जाने विषयलाई प्राथमिकतामा राखेको पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार