logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

क्रान्तिकारीको भेला जारी प्रवक्ता सुदर्शनद्धारा प्रशिक्षण हुदै


  • राजनीति
  • मंगलबार, असार १४ २०७९

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको बन्द सत्र जारी छ । सनराइज स्मृति दिवसको दिन असार १२ गते उद्धघाटन भएको भेलाको बन्द  सत्रमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’  प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन, सचिवालय सदस्यहरु उदय बहादुर चलाउने’दिपक’ गुणराज लोहनी र  पुर्ण बहादुर सिंह लगाएत महाधिवेशन आयोजक समितिका सदस्यहरु समेतको उपस्थित रहेको छ ।

आइतबार बेलुका देखि सुरुभएको बन्द सत्रमा अहिले प्रवक्ता हेमन्त प्रकाश ओली  ‘सुदर्शन’ ले प्रशिक्षण दिइरहेकाछन ।  भुगोल र सबै विश्वविद्यालय गरी आठवटै समूहमा विधान–प्रतिवेदनमाथि छलफल सम्पन्न भैसकेको छ । नेतृत्वको सेट चयन गर्दै भेला आज सम्पन्न हुने आयोजक समितिले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार