logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेकपा बहुमत सहित ६ दलिय मोर्चाद्धारा बिरोध प्रदर्शन


  • राजनीति
  • सोमबार, असार २७ २०७९

नेकपा बहुमत लगाएत ६ दलिय मोर्चाले राष्ट्रघाति नागरिक्त्ता बिधेयक,महङी र मलखाद अभावको बिरुद्धमा प्रदर्शन गरेको छ ।

रत्नपार्क शान्तिबाटिकामा आयोजित कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले सम्बोधन गरेका थिए । उनले दलाल् शासकको कारण जनताले कुन् स्तरको बिद्रोह गर्छन् भन्ने कुरा श्रीलन्काको स्थीति आउन् सक्ने चेतावनी समेत दिएका छन।

क्रान्तिकारी जनताको लागी श्रीलन्का एक रोल मोडेल भएको भन्दै नेपाली जनताले दलाल शासकको प्रतिरोध गर्ने समय आइसकेको बत्ताएकाछन।शान्तिवाटिकाबाट सुरु भएको र्याली रत्नपार्क द रबार स्कुल घण्टाघर हुदै पुन् शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रम नेकपाका बहुमतका केन्दृय सदस्य बिरेन्द्र शाहले गरेका थिय।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार