राजनीति
नेकपा (बहुमत) कालिकोटले भित्ते लेखन तथा प्रशासनिक भेटघाटलाई तिब्र बनाएको छ । हिजो मात्र जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी बिच भेट बार्ता गरि जिल्लाका समसामयिक राजनीति बिषयमा छलफल गरेको थियो । भेटवार्तामा जिल्ला कारागारमा रहेका पार्टीका बन्दिहरुकाे बिषयमा गृहमन्त्रालयकाे आदेश अनुसार बन्दिहरुकाे नेमलिस्ट गृहमन्त्रालयमा पठाईसकेकाे जानकारी गृहमन्त्रालयले हेरफेर गरि तिनबुदे पालना गरेमा छिट्टै छुट्न सक्ने भनाइ रहेको छ ।
कालिकोटकाे राजनीतिमा क्रान्तिकारी पार्टी र युवाहरुकाे जिम्मेवारी काे आवश्यक रहेको प्रमुख जिल्ला अधिकार रामहरि शर्मा काे सुझाव रहेको थियो । त्यस्तै नेकपा बहुमत कालिकोटका इन्चार्ज रण बहादुर बिकको नेतृत्वमा प्रचार प्रसार भित्ते लेखनलाई तिब्रता दिएको छ ।