राजनीति
राष्ट्रपति बिधादेबी भण्डारीले राजिनामा दिने भएकी छन । हिजो बालुवाटारमा चलेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले उक्त कुरा सुनाएका हुन । प्रधानमन्त्री देउवाले राष्ट्रपतिले राजीनामा दिन्छु भनिरहनीरहेको र दिने मूडमै पुगेको समेत संकेत गरेका हुन
शीतलनिवास स्रोतका अनुसार राष्ट्रपतिले सुरक्षा अधिकृतहरुको आकस्मिक बैठक डाकेर ‘धन्यवाद समेत दिइसकेको बताएको छ ।
नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।