logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अखिल (क्रान्तिकारी)को तेस्रो पुर्ण बैठक चल्दै


  • राजनीति
  • शुक्रबार, भाद्र १० २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समितीको तेस्रो पुर्ण बैठक आज देखि राजधानी काठमाडौंमा सुरुभएको छ ।


बैठकमा नेकपा बहुमतका सचिवालय सदस्य तथा बिद्यार्थी फाँटका इन्चार्ज पुर्ण बहादुर सिंहको बिशेष उपस्थिति रहेको छ । आजबाट सुरु भएको बैठकमा संगठनका अध्यक्ष मिलन राइले राजनीतिक तथा सगठनात्मक प्रस्ताव पेस गरेकाछन । ६ पृष्ठ लामो उक्त प्रस्तावमा शैक्षिक आन्दोलन र सगठनको भुमिकाको बारेमा विभिन्न शिर्षकमा प्रस्ताव गरिएको छ ।

बैठक दुई दिन सम्म चल्ल्ने स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार