logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा बहुमत निकट क्रान्तिकारीद्धारा सिद्धार्थ क्याम्पसमाथी कार्वाही


  • राजनीति
  • सोमबार, भाद्र २० २०७९

नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीले कपिलवस्तु स्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा कार्वाही गरेको छ ।

क्रान्तिकारीले मनाेमानी शुल्क वृद्धि गरेको भन्दै केही समयअघि बिभिन्न माग सहित क्याम्प तालाबन्दी गरेको थियोे तर विद्यार्थीसंग छलफल नै नगरि क्याम्पस आफैले ताला खालेकाे भन्दै क्रान्तिकारी आक्राेसित भएको थियोे

सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड गरि कार्वाही गरिएकाे जनाएकाे छ ।

विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा तोडफोड भएको हुन सक्ने घटना स्थलमा भेटिएको पत्र भेटिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार