राजनीति
नेकपा (बहुमत)को प्रमुख प्रकाशन ‘बहुमत’ सार्वजनिक भएको छ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ र प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले संयुक्त रुपमा सार्वजनिक गरेकाहुन ।

पार्टीको तेस्रो पुर्ण बैठकमा उक्त प्रकाशन सार्वजनिक भएको हो । उक्त कार्यक्रममा कार्यालय सदस्य, सचिवालय सदस्य र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । 