logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आकस्मिक सुरक्षा प्रमुखहरु जंङ्गी अड्डामा


  • राजनीति
  • बिहिबार, असोज ६ २०७९

आज चारै सुरक्षा नियकायका प्रमुख जंगी अडामा भेट गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा नियकायका प्रमुख जंगी अडा पुगेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रहरी प्रमुख भूतराज थापा उपस्थित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार