logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एकाएक भारतिय राजदुत प्रचण्ड निवास


  • राजनीति
  • शनिबार, कार्तिक १९ २०७९

भारतीय राजदूत नवीन श्रीवास्तव आज बिहान एकाएम ललितपुरको खुमलटार छन । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्न खुमलटार पुगेका थिए । ।

शनिबार बिहान १० बजे लैनचौरबाट दाहाल निवास पुगेका स्राेतले बतायाे । राजदूत श्रीवास्तवले अध्यक्ष दाहालसँग झण्डै डेढ घण्टा कुराकानी गरेकाे खुमलटार स्रोतले जनाएको छ । यद्यपि भेटकाे उदेश्य बारे खुलाइएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार