logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमालेका उम्मेदवारलाई सहयाेग गर्ने वामदेवकाे घाेषणा


  • राजनीति
  • सोमबार, कार्तिक २१ २०७९

तत्कालीन नेकपा बिभाजन पश्चात् वाममदे नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान बनाएका तत्कालीन एमाले उपाध्यक्ष बामदेव गाैतमले नेकपा एमालेलाई सहयोग गर्ने भएको छ ।

अभियानको केन्द्रीय कमिटिको बैठकले रुपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सघाउने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार