logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जाउलाखेलमा बम भेटियाे, निर्वाचन अवज्ञा गराै लेखिएकाे पर्चा


  • राजनीति
  • शुक्रबार, मंसिर २ २०७९

जावलाखेलको गणेशचोकमा भेटिएको शंकास्पद बस्तु बम भेटिएको छ । आज बिहान प्रेसरकुुकुरमा शंकास्पद बस्तु भेटिएको थियो ।

सो बस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त स्थानबाट निर्वाचन अवज्ञा गरौं भनेर लेखिएको पर्चा भेटिएको थियो । नक्कली बम नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।

नेकपा बहुमत नेकपा क्रान्तिकारी माओवादी, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित २२ वटा दल समुहलु आगामी मंसिर ४ गते हुने निर्वाचन बहिस्कार गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार