logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड उम्मेदवार रहेकै केन्द्रमा मतदान स्थगित !


  • राजनीति
  • आइतबार, मंसिर ४ २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित  सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा विवाद भएको छ । धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएको हो । 

मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको भन्दै विवाद भएको हो । विवादका कारण मतदान प्रभावित भएको छ भने सहमतिको प्रयास भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार