logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मतदान केन्द्रमै नेकपा बहुमतकाे प्रदर्शन


  • राजनीति
  • आइतबार, मंसिर ४ २०७९

मतदान चलिरहँदा नवलपुरमा नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार आइतबार नेकपा (बहुमत) नवलपुरले जिल्लाको कावासोती १० नं. वडामा बृहत् प्रदर्शन गरको हो ।

उक्त प्रदर्शनमा सम्बोधन गर्दै नेकपा (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दनाले नेपाली जनताले दलाल संसदीय व्यवस्थालाई भोट नदिन र चुनाव अवज्ञा गर्न आह्वान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार