logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिवक्षमा बस्ने माधव नेपालको घाेषणा !


  • राजनीति
  • आइतबार, पुष १० २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल सरकारमा सहभागी नहुने बताएका छन् । सत्ता गठबन्धन टुटेपछि माधव नेपालले पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सल्लाह नै नगरी एमालेसँग वार्ता गरेको भन्दै आक्रोश पोखेका थिए । उनले आफ्नो दल अब प्रतिपक्षमै बस्ने पनि प्रतिक्रिया दिए ।

नेपालले भने,”हामीसँग सल्लाह नै नगरी प्रचण्डजी बालकोट जानुभयो । उहाँहरुले मिलेर सरकार बनाए भयो । हामी प्रतिपक्षमै बस्छौं ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार