logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिके राउत पुगे बालकाेट !


  • राजनीति
  • आइतबार, पुष १० २०७९

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन ।

ओली निवास छिर्दै पुग्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार