logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सकियाे खुमलटार बैठक, हेर्नुस् के भयाे निर्णय ?


  • राजनीति
  • बुधबार, पुष १३ २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमा पुगेरै ओलीले दाहालसँग भेटवार्ता गरेका हुन् ।

सो क्रममा दुई नेताबीच सरकार विस्तारबो कुराकानी भएको बताईएको छ ।
यसको साथै, सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

उनकाअनुसार दुई अध्यक्षबीच भोलि बालुवाटारमा पनि छलफल हुने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार