राजनीति
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको चियापान कार्यक्रम नयाँ शक्ति पार्टी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिष्कार गरेका छन् ।
उनले सर्वहारावर्गको दुवाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउन लागेको भन्दै उनले कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् ।
