logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो


  • राजनीति
  • शुक्रबार, असार १५ २०८०

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभाबाट अस्वीकृत भएपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।

प्रदेशसभा बैठकमा उपस्थित ८९ सांसद मध्ये ४६ जना सांसदले विश्वासको प्रस्तावको पक्षमा र ४३ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

कार्कीले विश्वासको मत नपाएपछि अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार