logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कार्यबाहाक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई


  • राजनीति
  • शनिबार, साउन ६ २०८०

प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेपछी कार्यबाहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन आज इटालीतर्फ प्रस्थान गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार