राजनीति
नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी संसदलाई गराइएको छ ।
सभामुख देवराज घिमिरेले आज बसेको संसद बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पूर्पक्षका लागी केन्द्रिय कारागारमा रहेका रायमाझीको सांसद पद निलम्बन गरिएको जानकारी गराएका हुन् ।