logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिकित्सा शिक्षा आयाेगमा कांग्रेस निकट झा नियुक्त


  • राजनीति
  • शुक्रबार, भाद्र २२ २०८०

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा। अन्जनीकुमार झालाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आज (बिहीबार) बसेको बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । उनी नेपाली कांग्रेसनिकट मानिन्छन् ।

आयोगको उपाध्यक्षको लागि झासहित तीन जनाको नाम सिफारिश भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार