logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आकस्मिक बसेकाे मन्त्रीपरिषद बैठक सकियाे, हेर्नुस् के के भए निर्णय


  • राजनीति
  • मंगलबार, भाद्र २६ २०८०

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार