logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

व्यावसायी दुर्गा पर्साइलाई कालाेमसाे


  • राजनीति
  • सोमबार, असोज २२ २०८०

चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् ।

दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार